बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • डडेल्धुरामा देउवालाई पछ्याउँदै मल्ल
समाचार

डडेल्धुरामा देउवालाई पछ्याउँदै मल्ल

डडेल्धुरा । डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन्। अहिलेसम्मको मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । उनलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्रो स्थानमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार