बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रता कायमै
समाचार

नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रता कायमै

कैलाली । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रता कायम गरेको छ ।१५०२ मतगणना गर्दा रञ्जिता श्रेष्ठ चौधरी नागरिक उन्मुक्ति – ६९१ मतसहित अग्र स्थानमा छिन्। रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले ४११ मतसहित पछ्याइरहेका छन्।

यस्तै एमालेका तपेन्द्र रावलले १८३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले ८९ मत पाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार