बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कञ्चनपुर–३ मा ६३० मतसहित लेखकको अग्रता
समाचार

कञ्चनपुर–३ मा ६३० मतसहित लेखकको अग्रता

कञ्चनपु । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। भीमदत्त नगरपालिका–१, २ र ३ का १ हजार ३ सय मतगणना हुँदा कांग्रेस उम्मेदवार रमेश लेखकले ६३० मतसहित अग्रता कायमै राखेका हुन्। एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्। पालले ३५२ मत प्राप्त गरेकी छन्। क्षेत्र नं ३ को प्रदेशसभा ९२० को मत गणना पनि सुरु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० बाट मत गन्न सुरु गरिएको हो।

यस्तै प्रतिनिधिसभा क्षेत्र १ र २ मा पनि मतगणनाको कार्य भइरहेको छ। क्षेत्र २ को गणना कृष्णपुर नगरपालिका–१ पहरियाबाट सुरु गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार