बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जीप दुर्घटना, ६ जनाको मृत्यु
समाचार

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जीप दुर्घटना, ६ जनाको मृत्यु

बैतडी। बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ ।जिल्ला सदरमुकाम बैतडी बाट पाटन तिर जान लागेको जिप दुर्घटना ६ जनाको मृत्युु हुनुका साथै सात जना गम्भीर घाइते भएको बताइएको छ ।

दुर्घटनामा ज्यान गुमाउने सबै नेपाल प्रहरी रहेको जानकारी प्राप्त भएको छ । दशरथचन्द राजमार्गमा पर्ने पाटन ४ स्थित थूम भन्ने स्थानमा आज बिहान अन्ताजी ७ बजेको समयमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मृतक नवजवान रहेको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार