शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बझाङमा जिप दुर्घटना,दुर्घटनामा६जनाको ज्यान गयाे
समाचार

बझाङमा जिप दुर्घटना,दुर्घटनामा६जनाको ज्यान गयाे

बझाङमा जिप दुर्घटना भएको छ। बुधबार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।

दुर्घटनामा अहिलेसम्म ६ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। आफु घटनास्थलमा पुगेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जनाकादिदै ६ जनाको शव भेटिएको बताए । घाइतेहरुलाई अस्पताल पठाइरहेको र विस्तृत विवरण आउन केही समय लाग्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार