बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सत्ता गठबन्धनमा सिट बाँडफाँट, कुन क्षेत्र कसलाई [सूचीेसहित]
Breaking News

सत्ता गठबन्धनमा सिट बाँडफाँट, कुन क्षेत्र कसलाई [सूचीेसहित]

काठमाडौँ । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएको बताइएको छ ।

हेर्नुहोस् सहमति भएको सूची

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार