सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • लोकसेवा तयारीका लागि सहयोगी
समाचार

लोकसेवा तयारीका लागि सहयोगी

१. वायुशक्तिको प्रयोग गरी विद्युत उत्पादन गर्ने पहिलो देश कुन हो ? –डेनमार्क
२. प्रताप मल्ल कति भाषाका ज्ञाता हुन् ? –१५
३. काठमाडौं उपत्यकामा महिलामैत्री बस सेवा कहिलेदेखि सञ्चालनमा आयो ? –२०७१ पुस २०
४. लखन थापालाई मन्त्रिपरिषद्ले कहिले सहिद घोषणा गर्यो ? – २०७२ असोज ३
५. बराबर क्षेत्रफल भएका जिल्ला कुन–कुन हुन् ? – बर्दिया र डोटी
६. सन् २००० मा जलवायु परिवर्तनसम्बन्धि सम्मेलन कहाँ सम्पन्न भयो ? –नेदरल्यान्डको हेग
७. पूर्वी राप्तीलाई चिनिने अर्को नाम के हो ? – अचिरावत्ती
८. साल्दिम उपत्यका कुन जिल्लामा पर्छ ? – रसुवा
९. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? – सिन्धुली
१०. नेपालीको कुन ठाउँमा जैविक विविधता पार्क निर्माणाधीन रहेको छ ? –सौराहा चितवन
११. नेपालको संविधानमा राज्यका नीति कुन धारामा उल्लेख गरिएको छ ? – धारा ५१
१२. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विद्यालयको प्रकार कति रहेको छ ? –४
१३. कपिल ताल भनेर कुन ताललाई चिनिन्छ ? – घोडाघोडी
१४. हाल सार्कका महासचिवको नाम के हो ? – एसला विराकुन
१५. संयुक्त राष्ट्र संघको वडापत्रमा कति धारा छन् ? –१११
१६. प्रदेश नं २ को नामाकरण कहिले भयो ? –२०७८ माघ ३ गते
१७. आधारभूत तहको पाठ्यक्रम २०७६ अनुसार कक्षा ४–५ को कुल वार्षिक कार्यघण्टा कति हो ?
–१०२४
१८. शिक्षकको सक्षमता प्रारुप २०७२ कहिले जारी भयो ? –२०७२ चैत्र ३
२०. धार्मिकको पापी हुन्छ भने नास्तिकको के हुन्छ ? – आस्तिक
२१. सौका जातिको मुख्य बसोबास भएको जिल्ला कुन हो ? – दार्चुला
२२. जुनारका लागि प्रसिद्ध जिल्ला कुन हो ? – रामेछाप र सिन्धुली
२३. पाल्पा जिल्लालाई ढाकाको राजधानी कहिले घोषणा गरियो ?
२४. तेलमा लगाउने करलाइ के भनिन्छ ? – तैलकर
२५. लिच्छविकालमा दन्दनायक भन्नाले के बुझिन्थ्यो ? – प्रहरी प्रमुख
२६. युरोप भ्रमण गर्ने पहिलो प्रधानमन्त्री को हुन् ? – जंगबहादुर राणा
२७. तराई प्रदेशमा मात्रै फैलिएको प्रदेश कुन हो ? – मधेस प्रदेश
२८. प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र भएको जिल्ला कति छन् ? – ३५
२९. कमिनी दह कुन जिल्लामा पर्छ ? – बारा
३०. तोरीका लागि ओरख्यत जिल्ला कुन हो ? – चितवन
३१. इद कुन जातिको चाद हो ? – मुसलमान
३२. २००७ सालमा कति वटा माद्यमिक विद्यालय थिए ? – ११
३३. बझाङ जिल्ला कहिले साक्षेर र घोषणा भयो ? – २०७९ असार ६ गते
३४. जग्दिस्पुर ताललाई कहिले सेन्चुरी धोषणा गरियो ? – २०७९ असार २१
३५. कुन स्थानीय तहले ‘एक घर, एक बादर’ पाल्ने निर्णय ग¥यो ?
– कालिञ्चोक गाउँपालिका दोलखा
३६. नेपालमा बाघको संख्या कति छ ? –३५५
३७. डाइनोस्वरको उत्पत्ति कुन कालखण्डमा भएको थियो ? –मध्यजीव
३८. विश्वमा ७००० मिटरभन्दा अग्ला हिमाल कति छन् ? –१२७
३९. ‘एजेण्डा फर डेभलप्मेन्ट’ नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने राष्ट्र संघका तत्कालीन महासचिव डा. बुत्रोस बुत्रोस घाली हुन् भने सुधारसम्बन्धी क्वाइट रिभोल्युसन नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव को हुन् ? –कोफी अन्नान
४०. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्र संघीय सम्मेलन पहिलो–पटक कहिले आयोजना गरियो ?
–सन् २०१६ सेप्टेम्बर १९
४१. जलविद्युत् क्षेत्रको विकासमा विदेशी लगानी भित्र्याउन अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्दा हुने जोखिम न्यूनीकरण गर्न स्थापना गरिएको फण्डलाई के भनेर चिनिन्छ ? –हेजिङ फन्ड
४२. एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वनक्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेश भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्यांकनलाई के भनिन्छ ? –पू्रक वातावरणीय प्रभाव मूल्यांकन
४३. चुम्बकले आफ्नो वरिपरि रहेको चुम्बकीय वस्तु वा अर्को चुम्बकलाई असर पार्न सक्नेसम्मको क्षेत्रलाई के भनिन्छ ?
– चुम्बकीय क्षेत्र (शक्तिशाली चुम्बकको चुम्बकीय क्षेत्र ठूलो र कमजोर क्षेत्र सानो हुन्छ ।)
४४. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ? –विस २००२ असोज १
४५. पहिलोपटक कुसुन्डा भाषाको पढाई औपचारिक रूपमा कहाँ सुरु गरिएको छ ? –लमही (दाङ)
४६. संयुक्त राष्ट्र संघमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ? – सन् १९९८
४७. ‘तेक्वान्दो क्विन’ का नामक चिनिने नेपाली खेलाडी को हुन् ? – संगिना बैद्य

संकलनः सञ्जा सोती

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार