बिहिबार, अशोज ३, २०८१
Breaking News

आजको कार्टुन

नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरू हेरफेर गरेपछि निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाक्रीले राजिनामा दिने बेलामा रोएको भिडियो सार्वजनिक भएपछि कार्टुनिष्ट सवितुःले यस विषयमा व्यङ्गय गरेका छन् । मन्त्रालयमा रहँदा काम गर्न नसकेको भन्दै पटक पटक आलोचना भएपछि राजिनामा दिँदा रोएको भिडियोको धेरैले आलोचना गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार