बिहिबार, अशोज ३, २०८१
Breaking News

बाटो खोज्दै बाटोमा

कम्मान रावल

यतै कतै
अलपत्र परेको एक सफर
र म
बाटो खोज्दै
हिड्दै छौ बाटोमा

यतै कतै
अलपत्र परेको ढुङ्गा
ठेस लगाउछन पाउमा

यतै कतै
अलपत्र परेको समय
दगुरिरहन्छ एक रफ्तारमा

यतै कतै
अलपत्र परेको यो जगत
कटाउदै छ शताब्दी

यतै कतै
अलपत्र परेको अन्तरीक्ष
पनि म जतै छ
बाटो खोज्दै
बाटोमा हिड्दै छ।।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार