बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
Breaking News

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौं । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ । वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार