बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सीटीईभीटीको पुनर्संरचना गर्ने सरकारको घोषणा
Breaking News

सीटीईभीटीको पुनर्संरचना गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले प्राविधिक तथा व्यवसायिक परिषद् (सीटीईभीटी) को पुनर्संरचना गर्ने भएको छ ।

प्राविधिक शिक्षालाई क्रमश: हस्तान्तरण गरिनेछ । प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम तर्फ ८ अर्ब ३० करोड विनियोजन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार