बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • खप्तडछान्ना ४ मा एमालेका ईश्वर रोकाया निर्वाचित
Breaking News

खप्तडछान्ना ४ मा एमालेका ईश्वर रोकाया निर्वाचित

बझाङ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा एमालेका उम्मेदवार ईश्वर रोकाया निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका खडकराज जोशीलाई ५१ मतले पछि पार्दै रोकाया निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार एमालेका रोकायाले ३४० मत ल्याएर निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी जोशीले २८९ मत प्राप्त गरे । सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका स्वतन्त्र तर्फका उम्मेदवार पुष्पराज रोकायाले अन्तिम मत परिणाममा तृतीय स्थान प्राप्त गरे । स्वतन्त्रका रोकायाले २८९ मत प्राप्त गरे ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार