बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • एमालेले गर्‍यो जयपृथ्वी नगरपालिकामा उम्मेदवारी दर्ता
Breaking News

एमालेले गर्‍यो जयपृथ्वी नगरपालिकामा उम्मेदवारी दर्ता

बझाङ । नेकपा एमालेले बझाङको जयपृथ्वी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेको छ ।

एमालेका नेता सुरतबहादुर सिंहले प्रमुख र नेतृ जमुना चन्दले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार जिल्ला अदालत बझाङमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयमा पुगेर सिह र चन्दले उम्मेदवारी दर्ता गराएको नेकपा एमालेले जनाएको छ ।

नगरप्रमुखका उम्मेदवार  सिंह नेकपा एमाले जिल्ला कमिटी सह-सचिव र चन्द नेकपा एमाले जयपृथ्वी नगरकमिटी सह-इन्चार्ज हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार