बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकहरुलाई नगदै बोकेर आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयद्वारा आग्रह
Breaking News

विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकहरुलाई नगदै बोकेर आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयद्वारा आग्रह

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकहरुलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।

विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरुलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले दुई सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन भनेको हो । कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको, विमानस्थलमा एउटा मात्र एटीएम मेसिन रहेको र विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकोले भीडभाड तथा झण्झटबाट बच्न नगदै बोकेर आउन भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार