बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि
Breaking News

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

 

भारतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनुपरेको अधिकारीहरूले जनाएका छन् । आज शनिवार प्रतिलिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ । पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिलाभन्दा प्रतिलिटरमा ७ दशमलव २० प्रतिशतले मूल्य बृद्धी भएको अधिकारीहरूले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार