बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सुनको भाउ आज चार सय रुपैयाँले घट्यो
अर्थ

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ। सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ प्रतितोला कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार