शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुन चाँदीको भाउ आज पनि बढ्यो
अर्थ

सुन चाँदीको भाउ आज पनि बढ्यो

सुन चाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामा सुनको भाउ ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार