बिहिबार, अशोज ३, २०८१
Breaking News

सुनको भाउ आज भने घट्यो

लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँमा पुगेको सुनको भाउ आज भने घटेको छ । आज तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो तोलामा १२ सय र गएको आइतबार १५ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार