शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • युक्रेन तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता
Breaking News

युक्रेन तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता

युक्रेन तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उनीहरुबीच युक्रेन सङ्कटको कुटनीतिक समाधानबारे केन्द्रित रहेर झण्डै ४० मिनेट कुराकानी भएको बीबीसीले जनाएको छ । रुसी सैन्य कारबाही हुनसक्ने बारम्बारको चेतावनीका बीच बाइडेन र जोनसनले सहमति अझै सम्भव रहेकोमा छलफल गरेका हुन् ।
बेलायतका प्रधानमन्त्रीले बाइडेनसँग सङ्कटमा सघाउन आफूले सबथोक गर्न तयार रहेको बताए छन् । जवाफमा बाइडेनले पनि बेलायतको सहायता विना केही नगर्ने वाचा गरेको बीबीसीमा उल्लेख गरीएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार