शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देशभर पछिल्लो २४ घण्टामा दुई हजार एक जनामा कोरोना संक्रमणको पुष्टि
Breaking News

देशभर पछिल्लो २४ घण्टामा दुई हजार एक जनामा कोरोना संक्रमणको पुष्टि

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जना संक्रमितको ज्यान गएकोे छ। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई हजार ४ सय एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार तीन सय ५६ जनाको कोरोना परीक्षण गरिएको थियो। ७ हजार ७ सय ७७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या घटे पनि मर्नेको संख्या भने बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार