दैवी प्रकोप ! दैवलाई मात्र के आरोप ? प्रकृति छ महान केही भाग्यले भासियौँ यहाँ त केही कर्मले पर्यौं डुबान पहाड पहिरो, वर्षा भारी बने खेतबारी अब आहाल गहिरो बालुवा [...]
जयलक्ष्मी जोशी बर्जिने विमान कसले बनायाे ? पल्टिने वहन कसले बनायाे ? भत्केकाे भित्ताे, बिसाैनी रित्ताे गाउँबेँसी सुनसान कसले बनायाे ? बाटाे हेर्दैछिन् ती बुढी आम्मै छाेराकाे चिहान कसले बनायाे [...]
सुन ठूलो माछाहरूको खोजीमा हिँड्ने साना हाँसहरू घाँटी हेरेर मात्र हाड निल्नु है, नत्र अड्केलान् गाँसहरू । 'बेचैन' दिलको 'आराजू' यहाँ रातारात पुरा हुन्छ तब गुलाम बच्दा सत्ता पल्टिन्छ जब [...]
तराईमा बाढी र पहाडमा पहिरो नेपालको जलवायु संकट गहिरो भुईँ मान्छेका विपद् ज्यू का त्यू अन्धसमर्थकका आफ्नै नेता हिरो ! सामाजिक समस्या देख्ने नेता छैन संजालमा छ समाधानको ओइरो ! [...]
सुदूरपश्चिमाञ्चल साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको प्रतिभाश्री सम्मान बझाङका दुई जना स्रष्टालाई प्रदान गर्ने भएको छ । ११ हजार रुपैयाँ राशीको उक्त पुरस्कार खप्तडछान्ना-५ पिठातोलाकी जयलक्ष्मी जाेशी र [...]
श्याम गैरे अपी, साइपाल चिच्चाइरहेछन्, खप्तड ध्यान मुद्रामा छ, सोच्दै- आफ्नो प्रिय सन्तानबारे । देउडा दाईकै संगीत सुनाउँदै छ, घाटु नाच, धन नाच यहाँको मुस्कानको प्रतिक्षामा छन् । हरेक नेपालीका [...]
फेसबुक प्रतिक्रियाहरु