शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मष्टामा राष्ट्रपति रनिङ शिल्डको उपाधि कुलमष्टाजनलाई
समाचार

मष्टामा राष्ट्रपति रनिङ शिल्डको उपाधि कुलमष्टाजनलाई

बझाङ । मष्टा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि कुलमष्टाजन माद्यमिक विद्यालयले हात पारेको छ । सबैभन्दा बढी विधामा विभिन्न पदक हात पार्दै प्रथम भएको हो । ३० वटा बिधामा भएको प्रतिस्पर्धामा कुलमष्टाजनले २० स्वर्ण, २ रजत र १ काँस्य गरि प्रथम भएको हो ।

रिलुचौर माद्यमिक विद्यालयले ६ स्वर्ण, ३ रजत र १२ काँस्य गरी द्धितीय स्थान हासिल गरेको छ भने सरस्वती मावि रनाडाले २ स्वर्ण ४ रजत र ५ काँस्यसहित तृतीय स्थान हासिल गरेको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पालिकाभित्रका ५ वटा माद्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

अघिल्लो समाचार

Virgin peak Saipal
Virgin peak Saipal

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार