बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बझाङ जीप दुर्घटना (अपडेट) : मन्त्रीकी पत्नी र भाउजूको ज्यान गयो, घाइतेलाई नेपालगञ्ज लगियो
Breaking News

बझाङ जीप दुर्घटना (अपडेट) : मन्त्रीकी पत्नी र भाउजूको ज्यान गयो, घाइतेलाई नेपालगञ्ज लगियो

बझाङ । बझाङमा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सवार भएको जीप दुर्घटनामा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा मन्त्रीकी श्रीमती अमृतादेवि सिंह र भाउजू जानकी सिंहकाे ज्यान गएकाे रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा डा. अरविन्द्र अधिकारीले पुष्टि गरेका छन् ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हाे । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लिएकाे प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार