सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • प्रहरी प्रधान कार्यालयले गर्‍यो २२ जना डीएसपीको बढुवा [सूचीसहित]
Breaking News

प्रहरी प्रधान कार्यालयले गर्‍यो २२ जना डीएसपीको बढुवा [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक [डीएसपी] प्रहरी उपरीक्षक [एसपी] मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार केसी रहेका छन् । दोस्रो नम्बरमा बसुन्धरा खड्का रहेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार