बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • रत्नराज्य क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ
Breaking News

रत्नराज्य क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको उम्मेदवारी दर्ताको दिन खुकुरीसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन् । उनले स्ववियु चुनावको उम्मेदवारी मनोनयनका क्रममा उनले खुकुरी देखाएका थिए । त्यसपछि पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार