आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का
Breaking News

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट कुनै क्षति भए नभएको जानकारी आउन बाकी छ । ।

यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान समेत गएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार