आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • बझाङमा भूकम्पको शक्तिशाली धक्का: सन्तोष प्लाजाको मन्दिर भत्कियो, थप विवरण आउन बाँकी
Breaking News

बझाङमा भूकम्पको शक्तिशाली धक्का: सन्तोष प्लाजाको मन्दिर भत्कियो, थप विवरण आउन बाँकी

बझाङ, १० माघ । मंगलबार मध्यान्ह भूकम्प शक्तिशाली झट्का बझाङमा पनि महशुस गरिएको छ । सदरमुकाम चैनपुरमा चार तले होटल सन्तोष प्लाजाको छतमा बनाइएको मन्दिर भत्किएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
भूकम्पले सदरमुकाममै सयौं घर चर्किएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रमेशदत्त भट्टका अनुसार भूकम्पले क्षति के कति भयो भन्ने जानकारी आएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार