शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • प्रतिनिधिसभा सदस्यका लागि कसले कति सिट जित्यो ? [सूचीसहित]
Breaking News

प्रतिनिधिसभा सदस्यका लागि कसले कति सिट जित्यो ? [सूचीसहित]

काठमाडौँ । प्रतिनिधिसभा सदस्यअन्तर्गत अहिलेसम्म १०० सिटको नतिजा आएको छ । अहिलेसम्मको परिणाम हेर्दा नेपाली कांग्रेस र एमालेबीच ११ सिटकाे मात्रै फरक देखिएको छ । कांग्रेसले ३४ स्थानमा जीत हात पारेको छ । यस्तै नेकपा एमालेले २३ स्थानमा जीत हात परेको छ ।

नेकपा माओवादी केन्द्रले अहिलेसम्म १० स्थानमा विजयी हासिल गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जीत निकालेको छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ क्षेत्रमा जीत निकालेको छ । लोसपाले २, नागरिक उन्मुक्तिले २, जसपाले २ जनमत, जनमोर्चा र नेमकिपाले १ क्षेत्रमा जीत निकालेका छन् । यस्तै ४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यी हुन अहिलेसम्म निर्वाचित हुनेहरु

नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर १ – उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा १ – विश्वप्रकाश शर्मा
१६. पर्सा १ – अजयकुमार चौरसिया
१७. गोरखा १ – राजेन्द्र बजगाई
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – बीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री
२४. दैलेख २ – दिक्पाल कुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउद
२६. तनहुँ १ – रामचन्द्र पौडेल
२७. बाँके ३ – किशोरसिंह राठौर
२८. नवलपुर १ – शशांक कोइराला
२९. धादिङ २ – रामनाथ अधिकारी
३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली १ – श्यामकुमार घिमिरे
३२. सप्तरी ३ – दिनेशकुमार यादव
३३. नवलपुर २–विष्णु कुमार कार्की
३४. सुर्खेत १– पुर्णबहादुर खड्का

नेकपा एमाले
१.उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५‍‍ .झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला
१२. कास्की २ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
१५. रुपन्देही ५ – बासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८ झापा ४ – एलपी साँवा लिम्बु
१९. सिरहा १ – राम शंकर यादव
२०. बाँके १ – सूर्य ढकाल
२१. बैतडी–दामोदर भण्डारी
२२. कपिलवस्तु १–बलराम अधिकारी
२३. कन्चनपुर १– तारा लामा तामाङ

माओवादी केन्द्र
१. सिन्धुली २– लेखनाथ दाहाल नयाँ
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल
८‍. दाङ २ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा (प्रभाकर)
१०. खोटाङ – रामकुमार राई

नेकपा एकीकृत समाजवादी
१. अछाम १ – शेरबहादुर कुँवर
२ . बारा ४– कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट १ – माधवकुमार नेपाल
८. डोल्पा–धनवहादुर बुढा
९. धादिङ १–राजेन्द्र पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६‍. चितवन २– रवि लामिछाने
७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला – ज्ञानबहादुर शाही
३. मकवानपुर १ – दिपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङदेन

लोकतान्त्रिक समाजवादी पार्टी
१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १– रामप्रकाश चौधरी

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली ३ – गंगाराम चौधरी
२. कैलाली १ – रञ्जिता चौधरी श्रेष्ठ

जनता समाजवादी पार्टी
१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १–नवलकिशोर साह

जनमत पार्टी
१. सप्तरी २ – सिके राउत

राष्ट्रिय जनमोर्चा
बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया २ – लालवीर चौधरी
२. सर्लाही ४–अमरेश कुमार सिंह
३. मोरङ ५–योगी मण्डल
४.रौतहट ३–प्रभु साह

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार