बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बझाङ प्रदेश २ मा गठबन्धनका भण्डारी निर्वाचित
Breaking News

बझाङ प्रदेश २ मा गठबन्धनका भण्डारी निर्वाचित

बझाङ  । बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ मा गठबन्धनका भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । जिल्ला निर्वाचन अधिकारी बिमलकुमार अधिकारीका अनुसार गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका नेता भण्डारीले १३ हजार ८७९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार लालबहादुर रावलले ११ हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।
यसरी मतान्तर हेर्दा २ हजार ५४२ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार