शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • २९९ मतले अगाडि गठबन्धनका जोशी
Breaking News

२९९ मतले अगाडि गठबन्धनका जोशी

बझाङ । बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशी २९९ मतले अगाडि पुगेका छन् । सुरूवाती चरणदेखि नै लगातार अग्रता लिएका नेकपा एमालेका ऐन महर अहिले २९९ मतले पछि परेका छन् ।

महरले १७ हजार ५८४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जोशीले १७ हजार ८८३ मत ल्याएका छन् । छविसपाथिभेरा, खप्तडछान्ना, दुर्गाथली र थलारा गाउँपालिकाको मतगणना हुन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार