शुक्रबार, अशोज ४, २०८१
समाचार

मतान्तर घटाउँदै जोशी

बझाङ । बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशी मतान्तर घटाउन थालेका छन् । एमालेका उम्मेदवार ऐन महरभन्दा १ हजार ३४२ मतले पछि परेका जोशीले मतान्तर घटाएर १ हजार ६६ मतान्तरमा झारेका छन् ।

एमालेका उम्मेदवार ऐनबहादुर महरले १३ हजार ८६२ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जोशीले १२ हजार ७९६ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार