बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • एमालेका ओखेडा र गठबन्धनका सिंहबीच कडा प्रतिस्पर्धा
Breaking News

एमालेका ओखेडा र गठबन्धनका सिंहबीच कडा प्रतिस्पर्धा

बझाङ । बझाङबाट प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका पृथ्वीबहादुर सिंहलाई एमालेका अफिलाल ओखेडाले उछिनेका छन् ।

साईपाल र तल्कोट गापाको मतगणना सकिदा एमालेका अफिलाल ओखेडाले २७६१ मत पाएका छन् भने गठबन्धनका पृथ्वीबहादुर सिंहले २७०० मत पाएका छन् ।

सुरूवाती चरणबाट अग्रता लिएका सिंहलाई ओखेडाले ६१ मतले पछि पारेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार