बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  •  बझाङ प्रदेश–१ एमालेका ओखेडाले उछिने गठबन्धनका सिंहलाई
Breaking News

 बझाङ प्रदेश–१ एमालेका ओखेडाले उछिने गठबन्धनका सिंहलाई

बझाङ । बझाङबाट प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका पृथ्वीबहादुर सिंहलाई एमालेका अफिलाल ओखेडाले उछिनेका छन् ।
सुरूवाती चरणबाट अग्रता लिएका सिंहलाई ओखेडाले ५५ मतले पछि पारेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ओखेडाले २ हजार ७५४ मत ल्याएका छन् भने २६९९ मत ल्याएर सिंहले पछ्याइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार