शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • २१५ मतले पछि परे पूर्वमन्त्री जोशी
Breaking News

२१५ मतले पछि परे पूर्वमन्त्री जोशी

बझाङ । बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐनबहादुर महर पूर्वमन्त्री तथा गठबन्धनका उम्मेदवार भानुभक्त जोशीभन्दा २१५ मतले अगाडि देखिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जोशीले १ हजार ८२४ मत प्राप्त गरेका छन् भने महरले २ हजार ३९ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार