बझाङ । बझाङमा प्रतिनिधि सभा एमालेका ऐनबहादुर महरलाई उछिनेर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीलेले अग्रता लिएका छन्।
अहिलेसम्मको मत परिणाम अनुसार समाजवादीका जोशीले ५२० मत पाएका छन्। उस्तै उनलाई पछ्याइरहेका एमालेका महरले ४४१ ल्याएका छन्।
धनुषा। मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको [...]
आजभन्दा करिब एक दशक अघिको (२०७२ साल तिर) को कुरा हो । म धनगढीबाट बझाङको यात्रामा थिएँ । धनगढी-डडेल्धुरा राजमार्गमा भासूको भीर कटेपछि डडेल्धुराको हिउँपर्ने लेकाली भेग साहुखर्कमा बाजे (स्व. [...]
चितवन । जिल्लामा रहेका दलहरूले चुनावी प्रचारको पूर्वतयारीका कामहरू धमाधम गरिरहेका छन्। कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलनलगायत काममा दल र उम्मेदवारहरू लागेका हुन्। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले [...]
काठमाडौँ । गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले थलारा गाउँपालिका-८ स्थित कोइरालकोटमा खडकबहादुर सिंहसहित स्थानीयका १० वटा बाख्रा मार्यो। डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वन क्षेत्रमा [...]
प्रिय सभापति ज्यू, जय नेपाल। यो पत्र कुनै औपचारिक निवेदन होइन, कुनै राजनीतिक भाषण पनि होइन। यो सुदूरको दुर्गम गाउँको एउटा झुपडीबाट उठेको दबिएको सास हो, वर्षौँदेखि मनभित्र थिचिएको पीडा [...]
बझाङ । बझाङमा नसर्ने रोगहरू फैलन नदिन साझेदार संस्थाहरू एकजुट भएका छन् । बिहीबार जिल्ला अस्पताल बझाङमा एक कार्यक्रम आयोजना गर्दै सामाजिक क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरूले आफ्नो क्षेत्रमा योगदान [...]
फेसबुक प्रतिक्रियाहरु