शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा बज्राचार्य विजयी
समाचार

काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा बज्राचार्य विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।

नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार