शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • डडेल्धुरामा २ हजार मत गन्दा कसले कति पाए ?
समाचार

डडेल्धुरामा २ हजार मत गन्दा कसले कति पाए ?

बझाङ । डडेल्धुरामा दुई हजार मत गन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै गरेका छन् । देउवाले ९४९ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ४२५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले भने ४२२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार