बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीकाे अग्रता कायमै
समाचार

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीकाे अग्रता कायमै

कैलाली । कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम राखेको। हालसम्म ३ हजार २९५ मत गन्दा उन्मुक्तिका गङ्गा चौधरीले १ हजार १ सय मत पाएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कृष्ण चौधरीले ८५० मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ६५० मत प्राप्त गरेका छन्।
एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो छन्। उनले ५५० मत पाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार