शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • कैलाली क्षेत्र नम्बर–४ मा २ सय मत गन्दा भट्टले ६१ मत पाए
समाचार

कैलाली क्षेत्र नम्बर–४ मा २ सय मत गन्दा भट्टले ६१ मत पाए

कैलाली । कैलाली क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर १२७ मतसहित अग्र स्थानमा छन्।

२ सय मत गन्दा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले ६१ मत पाएका छन्। यसैगरी उक्त मत गन्दा ८ मत बदर भएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार