शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • डोटी केन्द्र भएर गयो ५.७ रेक्टर स्केलको भूकम्प
Breaking News

डोटी केन्द्र भएर गयो ५.७ रेक्टर स्केलको भूकम्प

बझाङ । डोटी केन्द्र भएर गयो ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्र भएर भूकम्प गएको हो । भूकम्पले के कति क्षति पुर्‍यायो भन्ने यकिन जानकारी आएको छैन । सुदूर र मध्यपश्चिमका जिल्लामा धक्का महशुस गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार