शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • घाइते वडा सदस्यसको हेलिकोप्टरमार्फत उद्वार
Breaking News

घाइते वडा सदस्यसको हेलिकोप्टरमार्फत उद्वार

बझाङमा भिरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन्। जिल्लाको साइपाल गाउँपालिका -३ माथिल्लो कायाकी स्थानीय एवम् वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन्।

उनलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार नेपालगन्ज पढाइएको हो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार