सोमवार, पुस १, २०८१
  • होमपेज
  • बाहुलीगाड र सेतीको दोभानमा चैनपुर
समाचार

बाहुलीगाड र सेतीको दोभानमा चैनपुर

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको सदरमुकाम हो चैनपुर बजार । यो बजार सेती नदीको किनारमा अवस्थित छ । यहाँ सरकारी मूल्याङ्कन अनुसार १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ५८ लाख ८० हजार रुपैयाँ रहेको छ । चलनचल्तीमा भने यहाँ पनि रोपनीको १ करोड घटिमा किनबेच हुँदैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार