बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • लोक सेवाको तयारीका लागि उपयोगी
समाचार

लोक सेवाको तयारीका लागि उपयोगी

मानबहादुर धामी

१. थापाथली सन्धी कुन–कुन देशबीच भएको थियो ? – नेपाल र तिब्बत
२. सहिद गेटका ४ सहिदको मूर्ति कुन कलाकारले बनाएका हुन ? – रत्नाधर तुलाधर
३. देउथलको युद्वमा नेपाल तर्फको नेतृत्व कसले गरेका थिए ? – भक्ति थापा
४. पशुपतिनाथका प्रथम पुजारी को हुन ? – स्वामी शेखरानन्द
५. अमेरिकाको इतिहासमा पहिलोपटक अश्वेत जातिबाट राष्ट्रपति हुने व्यक्ति को हुन् ?
– बाराक ओबामा
६. विश्वको पहिलो महिला राष्ट्रपति इसाबेल पेरो (अर्जेन्टिना) हुन् भने पहिलो महिला प्रधानमन्त्री को हुन् ? – सिरिमाओ बन्दरानाइके (श्रीलंका)
७. राष्ट्रिय गीत नभएको राष्ट्र कुन हो ? – स्वीटजरल्याण्ड
८. पुष्करिणी र सिद्दार्थ नामक पोखरी कहाँ रहेका छन् ? – लुम्बिनी
९. हिनयान, महायान र बज्रयान कुन धर्मका धार्मिक सम्प्रदाय हुन् ? – बौद्ध धर्म
१०. योगशास्त्रका प्रवर्तक को हुन् ? – पतञ्जली
११. नेपालको सबैभन्दा पुरानो भाषा लिपी कुन हो ? – ब्राह्मी
१२. नेपालको पहिलो मौलिक उपन्यास कुनलाई मानिन्छ ? – रुपमति
१३. सबैभन्दा बढी दराई जातिहरु बसोबास भएको जिल्ला कुन हो ? – तनहुँ
१४. बराबर क्षेत्रफल भएका नगरपालिका कुन–कुन हुन ? – धुलिखेल र बनेपा
१५. जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल कतिऔं पक्ष राष्ट्र हो ? – १७७
१६. नेपालमा धितोपत्र कारोबार कहिलेदेखि सुरु भएको हो ? – वि.सं २०५०
१७. दुई छुट्टा छुट्टै बजेट पेश गर्ने राष्ट्र भारत हो भने वर्षमा दुई पटक बजेट पेश गर्ने राष्ट्र कुन हो ? – फ्रान्स
१८. नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा पहिलो सहभागिता कहिले र कहाँ भएको हो ?
– सन् १९५१ नयाँ दिल्ली (प्रथम एसियाली खेलकुददेखि)
२०. कालो मोतीका उपनामले चिनिने प्रसिद्ध खेलाडी को हुन ? – ब्राजिलका पेले
२१. सबैभन्दा गह्रौं धातु ओस्मियम हो भने सबैभन्दा हलुका धातु कुन हो ? – लिथियम
२२. जैविक विविधताका हिसाबले विश्वकै सबैभन्दा समृद्व राष्ट्र कुन हो ? – इण्डोनेसिया
२३. संयुक्त राष्ट्र संघको सदस्यता त्याग्ने राष्ट्र इन्डोनेसिया हो भने सदस्यताबाट हटाइएको राष्ट्र कुन हो ? – ८ ताइवान
२४. संयुक्त राष्ट्रसंघीय सैनिकहरुलाई के भनिन्छ ? – ब्लु हेल्मेट्स
२५. कुन जातिको विवाहमा सिन्दुर प्रथा प्रचलनमा छैन ? – तामाङ
२६. विश्व खाद्य दिवस कहिले मनाउने गरिन्छ ? – अक्टुबर १६
२७. नोबेल पुरुस्कार प्राप्त गर्ने सार्क राष्ट्रका पहिलो व्यक्ति को हुन् ? – रविन्द्रनाथ टैगोर
२८. गोरखा भाषा प्रकाशनी समितिको स्थापना कहिले भएको हो ? – वि.स. १९६९
२९. एसिया र युरोप दुवै महादेशमा फैलिएको देश कुन कुन हुन् ? – रुस र टर्की
३०. सबैभन्दा पछि पत्ता लागेको महादेर कुन हो ? – अन्टार्कर्टिका
३१. नेपालको उत्तरगंगा भनेर कुन सानो भेरी नदीलाई भनिन्छ भने उत्तरवाहिनी भनेर कुन नदीलाई भनिन्छ ? – कर्मनाशा
३२. प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण कसको सिफारिस बमोजिम हुने व्यवस्था छ ? – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
३३. क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो नगरपालिका शितगंगा नगरपालिका हो भने सबैभन्दा सानो नगरपालिका कुन हो ? – भक्तपुर नगरपालिका
३४. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ? – नेदरल्याण्डको हेग
३५. १३ जना कविद्वारा लेखिएको महाकाव्य कुन हो ? – आरोहण
३६. विश्वकै पहिलो जिरो कार्बन सिटी कुन सहरलाई घोषित गरिएको छ ? – युएईको मस्दार सहर
३७. नेपालको संविधानको कुन भाग र धारामा संविधान संशोधनसम्बन्धी व्यवस्था छ ?
– भाग ३१ धारा २७४
३८. जगदम्बा श्री पुरस्कार २०७८ दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरियो भने मदन पुरस्कार २०७८ कसलाई प्रदान गरियो ? – डा. नवराज लम्साललाई, (कृति : अग्नि)
३९. नेपालको कुन ठाउँमा एभोकाडो फलको व्यवसायिक खेती गरिएको छ ? – धनकुटा
४०. नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पुर्‍याउने अन्तर्राष्ट्रिय संस्था कुन हो ? – ग्ल्भ्क्ऋइ
४१. आदिवासी चरित्रको सबभन्दा पुरानो जाति कुनलाई मानिन्छ ? – राउटे
४२. ँबतजभच या न्भलभतष्अक भनी कुन वैज्ञानिकलाई भनिन्छ ? – ग्रेगर जोन मेण्डल
४३. नेपालमा हाल कति प्रकार (दर) का नोटहरु प्रचलनमा रहेका छन ? – ११
४४. गोरखापत्रको पहिलो प्रकाशन कहिले भएको थियो ? – वि.स. १९५८ वैशाख २४
४५. राजमार्गमा राति टल्किने बत्तीलाई के भनिन्छ ? – क्याट्स आई
४६. नेपालले सर्वप्रथम श्रम सम्झौता कुन राष्ट्रसँग गरेको हो ?( कतार
४७. त्जभ ष्निजत या ब्कष्ब भनी कसलाई चिनिन्छ ? – गौतम बुद्व

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार