शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
समाचार

नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिनुएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आइतवार आयोजित समारोहमा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा। डा। ज्योति प्याकुरेल ९भण्डारी० ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार