शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राष्ट्रपति गरिन् दुईवटा विधेयक प्रमाणीकरण
समाचार

राष्ट्रपति गरिन् दुईवटा विधेयक प्रमाणीकरण

काठमाण्डाै । नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज आइतवार प्रमाणीकरण भएको छ ।
राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार