शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • गिरिको निधनका कारण प्रतिनिधि सभाको बैठक स्थगित
Breaking News

गिरिको निधनका कारण प्रतिनिधि सभाको बैठक स्थगित

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो । नेपाली कांग्रेसको आग्रहमा आजको बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार