बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • मध्यराति पश्चिम नेपालमा भूकम्पको धक्का
Breaking News

मध्यराति पश्चिम नेपालमा भूकम्पको धक्का

बझाङ । शुक्रबार मध्यराति पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का पश्चिम नेपालका सबै जिल्ला र भारतका पश्चिमतर्फ लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार