शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मष्टा गाउँपालिका-७ का वडा सदस्यको निधन
समाचार

मष्टा गाउँपालिका-७ का वडा सदस्यको निधन

बझाङ । बझाङको मष्टा गाउँपालिका वडा नम्बर–७ का वडा सदस्य बमबहादर बोहराको निधन भएको छ ।

शनिबार गाउँमा हलो जोत्दै गर्दा रिँगटा लागेर अचानक ढल्दा घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक बोहरा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार