बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • डडेल्धुराका कर्मचारीलाई कुटपिट गरी लुट्ने ३ भारतीय पक्राउ
Breaking News

डडेल्धुराका कर्मचारीलाई कुटपिट गरी लुट्ने ३ भारतीय पक्राउ

डडेल्धुराको आलिताल गाउँपालिकाका एक कर्मचारीलाई कुटपिट गरी लुट्ने ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन् ।

गाउँपालिकाका कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई

पक्राउ पर्नेमा भारत हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन् । उनीहरुलाई सोमबार नै गोदावरी नगरपालिका १ को जंगलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई पक्राउ गर्नुभन्दा अगाडि भण्डारी चढेको ०१(२३(च ६०२१ नम्बरको गाडी फेला पारेको थियो ।

सोमबार दिउँसो गोदावरी नगरपालिका ४ गाइमारेमा हातखुट्टा बाँधेर भिरबाट फालेको अवस्थामा भण्डारी भेटिएका थिए । उनको धनगढीमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार