बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रूपैयाँ
Breaking News

सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रूपैयाँ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ ।

अर्थमन्त्री प्रकाश रावलले चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैयाँ अर्थात् विनियोजन बजेटको ३३.४६ प्रतिशत, पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ अर्थात् ६५.७४ प्रतिशत, अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४० लाख अर्थात् ३.७१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् ०.८ प्रतिशत छुट्याएको जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार